नियम १९
थप जानकारी लिन वा ततिम्बा बयान गराउन सक्ने
अनुसन्धान अधिकृतले आवश्यक देखेमा अनुसन्धान तथा तहकिकातको सिलसिलामा राजस्व चुहावट सम्बन्धी कसूर सम्बन्धी जानकारी भएको कुनै व्यक्तिसँग थप जानकारी लिन वा अभियुक्तसँग त्यस्तो कसूरका सम्बन्धमा थप जानकारी लिन वा कारण खुलाई निजसँग ततिम्बा बयान गराउन सक्नेछ ।